सरकारी गाडी दुरुपयोग गरेको उजुरी परेपछि मन्त्री चौधरीलाई साेधियाे स्पष्टीकरण (पत्रसहित)

काठमाडाैं : खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ।
चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो।
मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन्।
कात्तिक ५, २०७९ शनिबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।