होण्डाको तिहार एक्सचेन्ज महोत्सव, न्यूनतम मूल्याङ्कन ५० हजार

होण्डाको तिहार एक्सचेन्ज महोत्सव, न्यूनतम मूल्याङ्कन ५० हजार

काठमाडौं : होण्डा टु व्हीलर्सकाे आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक उपहार योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकले, प्रत्येक एक्सचेन्जमा थप सात हजार रूपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्नेछन्। त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रूपैयाँ पाउनेछन्।

योजना कात्तिक ६ गतेसम्मका लागि मा लागू हुने कम्पनीले जनाएको छ।

कात्तिक ४, २०७९ शुक्रबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।