भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेककाे नेपाल-चीन सीमा

भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेककाे नेपाल-चीन सीमा

काठमाडौं : नेपाल–चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंसहितका आसपासका जिल्लामा मससुस भएको थियो।

कात्तिक २, २०७९ बुधबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।