थप ४४ जनामा कोरोना संक्रमण, ८८ हजारले लगाए खोप

काठमाडौं : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण भएको छ।
२ हजार २२२ जनामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २९ जना निको हुँदा देशभर ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर ५७५ जना कोरोना सक्रिय संक्रमित छन्।
असोज २५, २०७९ मंगलबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।