झलनाथ खनालद्वारा वारेसनामार्फत उम्मेदवारी दर्ता

झलनाथ खनालद्वारा वारेसनामार्फत उम्मेदवारी दर्ता

काठमाडौं : एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रतिनिधि सभा निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवारी दर्ता गरेका छन्।

सूर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनालले वारेसमार्फत् दिउँसो ३ः२३ मा मनोनयन पत्र दर्ता गरेका हुन्।

असोज २३, २०७९ आइतबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।