रूपन्देही–५ मा बासुदेव घिमिरेले दर्ता गराए मनोनयन

बुटवल : रूपन्देही–५ मा एमालेको तर्फबाट प्रतिनिधि सभामा बासुदेव घिमिरेले मनोनयन दर्ता गरेका छन्।
शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भए पनि आइतबार दिउँसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो।
घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्रअनुसार मनोनयन गरेको घिमिरेका सहयोगी विष्णु अर्यालले बताए
असोज २३, २०७९ आइतबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।