बासु घिमिरेलाई ब्याक गराएर रूपन्देही–५ मा एमालेबाट खिमलाल भट्टराईको उम्मेदवारी

बुटवल : एमालेको तर्फबाट रूपन्देही–५ बाट खिमलाल भट्टराईलाई उम्मेदवारी दिने भएका छन्।
एमालेको राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले अन्तिम समयमा रूपन्देही–५ को टिकट दिएको हो।
पहिला बासु घिमिरेलाई टिकट दिने कुरा भए पनि अन्तिम समयमा बासु घिमिरेलाई ब्याक गराएर भट्टराईलाई टिकट दिइएको हो
असोज २३, २०७९ आइतबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।