राप्रपाकाे समर्थनमा एमाले अध्यक्ष ओ‌लीद्वारा उम्मेदवारी दर्ता

राप्रपाकाे समर्थनमा एमाले अध्यक्ष ओ‌लीद्वारा उम्मेदवारी दर्ता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

ओली अघिल्लो निर्वाचनमा पनि झापा–५ बाटै निर्वाचित भएका थिए।

असोज २३, २०७९ आइतबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।