रूपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

बुटवल : एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीले टिकट नदिएपछि एमाले परित्यागको घोषणा गरेका भुसालले रूपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्।
शुक्रबार साँझ एमाले अध्यक्ष ओलीले भुसालको ठाउँमा छविलाल विश्वकर्मालाई टिकट दिएका थिए। यसका साथै उनले भीम रावललाई पनि टिकट दिएका थिएनन्।
असोज २२, २०७९ शनिबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।