एक महिनाको रस्साकस्सीपछि गठबन्धनले टुंग्यायो भागबन्डा, कुन क्षेत्र कसको भागमा? (सूचीसहित)

एक महिनाको रस्साकस्सीपछि गठबन्धनले टुंग्यायो भागबन्डा, कुन क्षेत्र कसको भागमा? (सूचीसहित)

काठमाडौं : एक महिनाभन्दा लामो समयको रस्साकस्सीपछि सत्ता गठबन्धनले सिटको भागबन्डा टुंग्याएको छ।

शुक्रबार अबेर सम्पन्न बैठकले गठबन्धनले भागबन्डा टुंग्याएको हो। जसपा गठबन्धनबाट बाहिरिएपछि केही सिट खाली राखेर चार दलबीच भागवण्डा मिलाइएको हो।

जसपाको ठाउँमा लोसपका गठबन्धनमा सहभागी हुने सम्भावना बढेसँगै ठाउँ गाली गरिएको गठबन्धनका एक नेताले जानकारी दिए।

यस्तो छ गठबन्धनले एक महिना लामो छलफलपछि तयार पारेको सूचीः

असोज २१, २०७९ शुक्रबार २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।