थप १४ जनामा कोरोना संक्रमण, ६६ जना निको

थप १४ जनामा कोरोना संक्रमण, ६६ जना निको

काठमाडौंः नेपालमा थप १४ जनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ जनामा संक्रमण भएको हो।

सोही अवधिमा ६६ जना संक्रमणमुक्त हुँदा ३ हजार ६८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर ७९८ जना कोरोनाका सक्रिय संक्रमित छन्।

असोज १८, २०७९ मंगलबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।