मनसुनको प्रभाव सामान्य:प्रदेश १, मधेश र बागमतीमा हल्का वर्षा

मनसुनको प्रभाव सामान्य:प्रदेश १, मधेश र बागमतीमा हल्का वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

असोज १३, २०७९ बिहीबार ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।