बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता, विमलको पासमा अञ्जनको गोल

बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता, विमलको पासमा अञ्जनको गोल


काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता बनाएको छ।

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्।

विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन्।

अञ्जनले अन्तर्राष्ट्रिय खेलमा यो आठौं गोल हो।

असोज ११, २०७९ मंगलबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।