थप ७४ जनामा कोरोना संक्रमण, १६० जना निको

थप ७४ जनामा कोरोना संक्रमण, १६० जना निको

काठमाडौंः नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ५१२ जनामा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त हुँदा कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन।

देशभर अझै १ हजार ६१९ कोरोना संक्रमित छन्। 

असोज ४, २०७९ मंगलबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।