थप ९१ जनामा कोरोना संक्रमण

काठमाडौंः नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ९२४ जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त हुँदा १ हजार ७४० जना देशभर सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणका कारण यो अवधिaमा कसैको पनि ज्यान गएको छैन।
असोज ३, २०७९ सोमबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।