हिमाल डेन्टलमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट, ओपिडी चेकअप निःशुल्क

हिमाल डेन्टलमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट, ओपिडी चेकअप निःशुल्क

काठमाडौंः आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ।

सम्झौता अनुसार दशैं–तिहारको अवसरमा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा सबै सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

सम्झौता एक वर्षका लागि भएको हो।

प्रयोगकर्ताले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैं तिहार २०७९’क्याम्पेन भर आइएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ।

भदौ ३१, २०७९ शुक्रबार १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।