ग्लोबल आइएमई क्यापिटल एनपीएसमा आबद्ध 

ग्लोबल आइएमई क्यापिटल एनपीएसमा आबद्ध 

काठमाडौंः ग्लोबल आइएमई क्यापिटल नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ।

मंगलबार क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेसँगै एनपीएसमा आबद्ध भएको हो।

सम्झौतापछि क्यापिटलमा गरिने विभिन्न प्रकारका भुक्तानी कारोबारहरू एनपीएसबाट सोझै गर्न सकिनेछ।

भदौ २८, २०७९ मंगलबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।