क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट

काठमाडौंः सिनामंगलको क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको छ।
मंगलबार दुई कम्पनीबीच भएको सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको हो।
तत्कालका लागि तीन महिनामा लागि मात्र गरिएको सम्झौतामा ग्राहकले आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अन्य सेवामा छुट पाउने कम्पनीले जनाएको छ।
भदौ २८, २०७९ मंगलबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।