होण्डाको दसैँको शुभ लाभ योजना

काठमाडौँ : होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दसैँको शुभ लाभ”नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरू रहेको छ। ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार समेत रहेको कम्पनीले जानकारी दिएको छ।
इजी फाइनान्सको समेत सुविधा रहेको र योजना २०७९ भदौ २० देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने उल्लेख छ।
भदौ २५, २०७९ शनिबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।