
आइतबार २९ असार, २०८२
प्रहरी र सेनासहित दश संस्थालाई बहाल कर बुझाउन काठमाडौं महानगरको १० दिने अल्टिमेटम

काठमाडौंः काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपालीप्रहरीसहित १० संस्थालाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ।
महानगरको राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेका हुन्।
भदौ २३, २०७९ बिहीबार १६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।