युवा संघकाे कार्यवाहक अध्यक्षमा क्रान्ति बुर्लाकाेटी

युवा संघकाे कार्यवाहक अध्यक्षमा क्रान्ति बुर्लाकाेटी

काठमाडाैं : एमालेनिकट राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकाेटीलाई दिइएकाे छ।

अध्यक्ष किरण पाैडेल विशेष कामले छिमेकी राष्ट्र भारत प्रस्थान गरेकाले कार्यवाहकाे जिम्मेवारी बुर्लाकाेटीलाई दिइएकाे युवा संघ प्रचार विभागका उपप्रमुख तथा प्रवत्ता विक्रम के.सी.ले जानकारी दिए।

भदौ २०, २०७९ सोमबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।