सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

काठमाडौंः सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन रातिदेखि अन्त्य हुने भएको छ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिए।

अन्तिम बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ।

भदौ १७, २०७९ शुक्रबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।