थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि

थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

४ हजार ११ जनामा परीक्षण गर्दा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

सोमबार २२३ जना संक्रमणमुक्त हुँदा देशभर ३ हजार २३५ जना सक्रिय संक्रमित छन्।

याे अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

भदौ १३, २०७९ सोमबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।