तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलामा ९४ हजार पाँच सय कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ। मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार १६० रुपैयाँ कायम भएको छ।

भदौ ७, २०७९ मंगलबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।