राष्ट्रपतिद्वारा ब्राजिल र कोरियाका राजदूतको शपथग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित समारोहमा उनीसमक्ष गणतन्त्र ब्राजिलका लागि राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
भदौ ५, २०७९ आइतबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।