धनुषामा बसको ठक्करबाट पैदलयायी बालकको मृत्यु

धनुषामा बसको ठक्करबाट पैदलयायी बालकको मृत्यु

धनुषा : जिल्लामा बसको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ। 

मुत्यु हुनेमा मिथिला नगरपालिका–२ नक्टाझिझका नन्दकिशोर दासको १३ वर्षीय छोरा विशाल रहेका छन्।

बिहीबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जानकी हेल्थ केयर जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ ३, २०७९ शुक्रबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।