स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्सबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं : आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)बीच स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि सम्झौता भएको छ।

सम्झौतापछि फाइनान्सका ग्राहकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सेवा खरिदको भुक्तानी स्मार्ट क्यू आरबाट गर्न सक्नेछन्।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्।

भदौ २, २०७९ बिहीबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।