थप ८ सय ५२ जनामा कोरोना संक्रमण

थप ८ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ८ सय ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

६ हजार ३ सय ८३ जनामा गरिएको परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २८ जना संक्रमणमुक्त भएका छन्।

देशभर ५ हजार ४ सय ६द्द सक्रिय संक्रमित छन्।

भदौ १, २०७९ बुधबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।