अगामी चुनावमा म्यादी प्रहरीको संख्या बढाइने

अगामी चुनावमा म्यादी प्रहरीको संख्या बढाइने

काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अगामी मङ्सिर ४ गते हुने चुनावमा म्यादी प्रहरीको संख्या बढाइने बताएका छन्।

महानिरीक्षक भएको सय दिन पुगेको उपलक्ष्यमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सिंहले म्यादी प्रहरी संख्या बढाइने बताएका हुन्।

'प्रदेश र संघको मतपत्र छुट्टा-छुट्टै बाकसमा खसाल्नुपर्ने भएकाले म्यादी प्रहरी बढ्छ् नै,' उनले भने, 'यही अनुसार हामीले गृह मन्त्रालयमा प्रस्ताव लैजान्छौं।
 

साउन २६, २०७९ बिहीबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।