भरतपुरमा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

मृतकको सनाखत हुन बाँकी रहेको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले हिजो साँझ सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो।
ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
साउन २६, २०७९ बिहीबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।