आईएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पीडितलाई गर्‍यो साढे दुई लाख सहयोग

आईएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पीडितलाई गर्‍यो साढे दुई लाख सहयोग

सो अस्पतालले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरूको निःशुल्क उपचार गरिरहेको भन्दै आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. दुई लाख ५० हजार सहयोग प्रदान गरेको हो। 

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे।

साउन २६, २०७९ बिहीबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।