काठमाडौँका १० बृत्त प्रमुख बदलिदा दरबारमार्गको इन्चार्जमा महिला डिएसपी, १ सय ३१ को निस्कियो सरुवा

काठमाडौँका १० बृत्त प्रमुख बदलिदा दरबारमार्गको इन्चार्जमा महिला डिएसपी, १ सय ३१ को निस्कियो सरुवा

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले १ सय ३१ डिएसपीको सरुवा गर्दा प्रहरी वृत्त दरवारमार्गको इन्चार्जमा महिला डिएसपी खटाएको छ। प्रधान कार्यालयले दरवारमार्गको सुरक्षा प्रमुखमा कोपिला चुडाललाई पठाएको हो।

सरुवामा काठमाडौँ उपत्यकाका १० वृत्तका प्रहरी प्रमुखको सरुवा भएको छ। महाराजगञ्ञ वृत्तमा अङ्गुर जिसी पुगेका छन् भने लैनचौरमा गणेशबहादुर बम, सिंहदरबारमा गोविन्द पुरी,नयाँबानेश्वरमा निशान्त श्रीवास्तव, कीर्तिपुरमा पुरुषोत्तम प्रसाद पाण्डे, बालाजुमा रविन विष्ट र जगातीमा राजकुमार श्रेष्ठको सरुवा भएको छ।

 

साउन २४, २०७९ मंगलबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।