प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्।

देउवाले प्रधानमन्त्री भएको एक वर्षपछि परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका हुन्।

मन्त्रिपरिषदको बिहीबारको बैठकले जलस्रोतका विषयमा कलम चलाउँदै आएका सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो।

साउन १९, २०७९ बिहीबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।