१७ वर्षपछि पाकिस्तानको मैदानमा इंगल्यान्डको पाइला

काठमाडौं- १७ वर्षपछि इंगल्यान्डको क्रिकेट टोलीले पाकिस्तानको भ्रमण गर्ने भएको छ। इंगल्यान्डले सेप्टेम्बर २० देखि पाकिस्तानको भ्रमण गर्ने तय भएको छ।
त्यहाँ रहँदा इंगल्यान्डले पाकिस्तानसँग चार वटा टी-२० कराँचीमा र तीन वटा टी-२० लाहोरमा खेल्नेछ। छन्।
यो टी–२० सिरिजको अन्तिम खेल २ अक्टोबरमा हुने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबीले) ले जनाएको छ।
साउन १८, २०७९ बुधबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।