
सोमबार ३० असार, २०८२
काठमाडौंमा भूकम्पको झट्का

काठमाडौंः काठमाडौं उपत्यकामा भूकम्पको झट्का महसुस गरिएको छ। बिहान सवा ८ मा भूकम्पको झट्का महसुस गरिएको हो।
भूकम्पबारे विस्तृतमा विवरण आएको छैन। केही सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।
साउन १५, २०७९ आइतबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।