सङ्घ र प्रदेशको निर्वाचन मङ्सिर ४ मा ?

सङ्घ र प्रदेशको निर्वाचन मङ्सिर ४ मा ?

काठमाडौँ :  सङ्घ र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ मा हुन;सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्।

एकै दिन मतदान गराउन आयोगले सरकार समक्ष मिति समेत सिफारिस गरिसकेको छ। उनले मङ्गलवार आगामी क्याबिनेटबाटै यसबारे निर्णय हुनसक्ने बताए।

‘आगामी क्याबिनेटबाट मङ्सिरको ४ गते निर्वाचन घोषणा भयो भने अचम्म नमान्दा हुन्छ,’ थपलियाले भने।

साउन १०, २०७९ मंगलबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।