सन्जिवनी कलेजका सन्चालक बिरुद्ध ८७ लाखको चेक बाउन्समा जाहेरी

दाङ : जिल्ला प्रहरी कार्यालय दाङमा घोराही स्थित सञ्जीवनी कलेज सञ्चालकहरू विरुद्ध लाखौँ रुपैयाँ नदिएर ठगी गरेको भन्दै बैङ्क कसुरमा प्रहरीमा जाहेरी परेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सन्चालकद्वय अमृत श्रेष्ठ र देवप्रसाद न्यौपाने विरुद्ध ८७ लाख रुपैयाँको चेक बाउन्समा जाहेरी आएको बताए । उनले जाहेरीमाथि अनुसन्धान भइरहेको र आइतबार मुद्दा दर्ता हुने बताए।
साउन ६, २०७९ शुक्रबार १६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।