भारतीय नम्बर प्लेटको गाडी चढेर पार्टी प्रशिक्षणमा समाजवादीका नगर प्रमुख

काठमाडौँ : रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादव भारतीय नम्बर प्लेटको गाडी चढेर पार्टी प्रशिक्षण कार्यक्रमको लागि अर्पण बन्क्यट पुगेका छन्।
बुधवार र बिहीबार एकीकृत समाजवादीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखिखरण कार्यक्रम राखेको छ।
भारतीय बीआर ०५ पीबी ३३६९ नम्बर प्लेटको स्कर्पियो कार्यक्रमस्थल पुगेका हुन। सो गाडीमा उनी रौतहटदेखि काठमाडौँ आइपुगेका हुन।
साउन ४, २०७९ बुधबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।