गोदावरीमा पुरुषको शव फेला

गोदावरीमा पुरुषको शव फेला

कैलाली : कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ। बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका हो।

उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ। अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

असार ३२, २०७९ शनिबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।