आइतवार सार्वजनिक बिदा

आइतवार सार्वजनिक बिदा

काठमाडौँ : बकर ईद (ईद उल अजहा)का अवसरमा आइतवार सार्वजनिक दिने सरकारले निर्णय गरेको छ।  गृह मन्त्रालयले सूचना जारी गर्दै असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने जानकारी दिएको हो। 

मुस्लिम आयोगको अनुरोधमा गरेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।


 

असार २२, २०७९ बुधबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।