केएमसी स्कुलको होस्टलमा कर्मचारीको शव

केएमसी स्कुलको होस्टलमा कर्मचारीको शव

ललितपुर : ललितपुरको शंखमुलमा रहेको  केएमसी स्कुलकी एक कर्मचारी होस्टलमा मृत फेला परेकी छिन्। शनिवार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको हो।

काभ्रे तिमालकी २१ वर्षिया उनी मृत अवस्थामा भेटिएपछि होस्टलमा विवाद भएको थियो। 

असार १८, २०७९ शनिबार २३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।