बालकोट पुगेर बामदेवले भेटे ओली

बालकोट पुगेर बामदेवले भेटे ओली

काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।

एमालेबाट अलग भएर केही समय कतै नखुलेका गौतमले हालै नयाँ दलको घोषणा गरेका थिए। नयाँ दल घोषणापछि अन्य दलको प्रमुख भेट्न गएको यो पहिलो हो।

बामदेव पुन नेकपा ब्युँताउनुपर्ने विषयमा छलफल गर्न गएको भनिए पनि दुवैबिचको छलफलको विषयमा खुलिसकेको छैन। उनले ओलीलाई बामदेवले आफ्नो पार्टीको अवधारणा दिएका दिए।

असार १६, २०७९ बिहीबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।