पहिरोका केही दिनयता अवरुद्ध सिस्नेरी सडकखण्ड पुनः सञ्चालनमा

पहिरोका केही दिनयता अवरुद्ध सिस्नेरी सडकखण्ड पुनः सञ्चालनमा

ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतीमा श्रेष्ठका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। 

यस खण्डमा वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

असार १०, २०७९ शुक्रबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।