जलेश्वरको कारागारमा ८० वर्षीय कैदीको मृत्यु

जलेश्वरको कारागारमा ८० वर्षीय कैदीको मृत्यु

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासि बेहोस भएका थिए।

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

असार १०, २०७९ शुक्रबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।