प्रदेश १, बागमती, लुम्बिनी र गण्डकीमा भीषण वर्षाको सम्भावना

प्रदेश १, बागमती, लुम्बिनी र गण्डकीमा भीषण वर्षाको सम्भावना

यतिबेला प्रदेश १, बागमती, गण्डकीका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।

यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भीषण वर्षाको सम्भावना छ।

असार १०, २०७९ शुक्रबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।