कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७९–०८० बजेट भाषण शुरू

सुर्खेत : कर्णाली प्रदेश सभामा बजेट भाषण शुरू भएको छ।
आगामि आर्थिक वर्ष २०७९०८० को बजेट भाषण शुरू भएको हो। कर्णाली प्रदेश सरकारले ल्याएको बजेट आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरिरहेका छन्।
असार १, २०७९ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।