दोस्रो दिन काठमाडौँको २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

दोस्रो दिन काठमाडौँको २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा आज करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। हिजो १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो।

फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध भएको छैन्। साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्छन्, ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन्।’

जेठ २८, २०७९ शनिबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।