सार्वजनिक उद्योग बिक्रि गर्ने भनेको होइनः अर्थमन्त्री शर्मा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले सररकाले सार्वजनिक उद्योगलाई बिक्रि गर्ने नभनेको बताएका छन्।
संसदमा बजेट माथि उठेको प्रश्नको जवाफल दिदै मन्त्री शर्माले निजी क्षेत्रसँग साझेदारीमा अघि बढ्ने बताए। ‘सरकारले बिक्रि गर्ने भनेको छैन। कसरी सञ्चालन गर्ने भन्ने हो, सरकारी स्वामित्वमा राखेर निजी क्षेत्रसँग साझेदारी गरेर सकिन्छ कि भन्ने हो,’ उनले भने, ‘सञ्चालन गर्ने कुन विधिमा जानै नै हो। निजी क्षेत्रलाई सहभागी गराएर जाने भन्ने छ।’
जेठ २०, २०७९ शुक्रबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।