अब आवेदन दिएको एक महिनमा लाइसेन्स पाइने 

अब आवेदन दिएको एक महिनमा लाइसेन्स पाइने 

काठमाडौँ : सरकारले आवेदन दिएको एक महिनमामा सवारी साधनको अनुमति पत्र पाइने व्यवस्था बजेटमा समेटेको छ। 

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यातायातका प्रदेश कार्यालयबाट सवारी अनुमति पत्र पाउन सकिने बताए।

जेठ १५, २०७९ आइतबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।