सबै विद्यार्थीको निशुल्क स्वास्थ्य जाँच गरिने 

सबै विद्यार्थीको निशुल्क स्वास्थ्य जाँच गरिने 

काठमाडौं : सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा समेटिएको कार्यक्रम सबै सामुदायिक विद्यालयमा लागु हुने अर्थमन्त्री जनार्दन शर्माले बताए।

जेठ १५, २०७९ आइतबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।